देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइँ
असार २२, २०८३काठमाडौं । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ । गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ
सबै पढ्नुहोस