×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

चितवनबाट ल्याइएको तिते करेलामा भेटियो विषादी

चितवनबाट ल्याइएको तिते करेलामा भेटियो विषादी

ब‌ैशाख १४, २०८२

काठमाडौं । काठमाडौंको कालीमाटीतरकारी बजारमा भित्रिएको तिते करेलामा बढी मात्रामा विषादी भेटिएको छ । चितवनबाट आइतबार ल्याइएको तिते करेलामा ७५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले आइतबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा तिते करेलामा उक्त मात्रामा विषादी भेटि

सबै पढ्नुहोस