भारतसँग ‘जीटुजी’ प्रक्रियाबाट मल किन्न कृषि सामग्री कम्पनीलाई अनुमति
बैशाख २१, २०८३काठमाडौं । सरकारले मल आपूर्तिमा हुने ढिलाइ अन्त्य गर्न भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई ६० हजार टन युरिया र २० हजार टन डीएपी मल ल्याउन सैद्धान्तिक सहमति दिएको हो । हाल ग्लोबल टेन्डर मार्फत मल खरिद गर्दा आपूर्तिमा देखिएको अवरोध चिर्न यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । यो न
सबै पढ्नुहोस