घिउसिमीको मूल्य घट्यो
मङ्सिर ५, २०८२काठमाडौं । स्थानीय बजारमा घिउसिमीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार घिउसिमीको थोक मूल्य घटेको हो । आज घिउसिमी लोकलको भाउ प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो बिहीबार किलोको १ सय ८५ रुपैयाँमा किनबेच भएको थियो । आज भने १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै घिउसिमी हाइब्रिड भन
सबै पढ्नुहोस