नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता
मङ्सिर १४, २०८१काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंक र सिद्धि पोली प्याथ ल्याबबिच भएको सम्झौता अनुसार उक्त ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बैंकका कर्मचारीहरू र ग्राहकहरूले बिशेष छुट प्राप्त गर्ने भएका हुन् । नेपाल बैंक लिमिटेड र काठमाडौँको डिल्लीबजारस्थित सिद्धि
सबै पढ्नुहोस