×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

माओवादीले घोषणा गर्‍यो ग्रामथानको अध्यक्षको उम्मेदवार

माओवादीले घोषणा गर्‍यो ग्रामथानको अध्यक्षको उम्मेदवार

कार्तिक ६, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले  ग्रामथान गाउँपालिकाको उपनिर्वाचनका लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । माओवादीले नमोनारायण माझीलाई उम्मेदवार घोषणा गरेको हो । पूर्व वडाअध्यक्ष माझी नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडाबाट ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

सबै पढ्नुहोस