कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा
बैशाख १७, २०८२काठमाडौं । कोशी प्रदेश सरकारले बिहीबार र शुक्रबार गते गर्ने भनेको प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने जानकारी दिएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता (एमओयू) नै हुने लगानी प
सबै पढ्नुहोस