×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

कोशी सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कोशी सरकारमा कांग्रेस सहभागी, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

भदौ २८, २०८१

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

सबै पढ्नुहोस