रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत जाँच गर्न अस्पताल पठाइयो
भदौ २, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी.रास्वपां का सभापति रवि लामिछाने अस्वस्थ देखिएका छन् । भर्खर मात्र ललितपुरस्थित नख्खु जेलमा सारिएका लामिछाने अस्वस्थ भएपछि रगत जाँच गर्नका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर गएका छन् । उनको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिए । ‘म उहाँलाई भेट्न गएको थिएँ । उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा से
सबै पढ्नुहोस