कर्णाली प्रदेशमा हिमपात र वर्षा
फाल्गुण १७, २०८१काठमाडौं । कर्णाली प्रदेशमा हिमपात र वर्षा भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपात र वर्षा शनिबार पनि निरन्तर छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो । हिउँदे बाली सुक्न थालेस
सबै पढ्नुहोस