चितवन जिल्ला अदालतमा रविको बयान सकियो, आजै थुनछेक बहस
माघ २३, २०८१काठमाडौं । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो । उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इज
सबै पढ्नुहोस