६० निजामती कर्मचारीलाई कोरियामा १७ महिने वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर
मङ्सिर २१, २०८१काठमाडौँ । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययनरतालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत अध्ययनरतालिममा सहभागी हुन पाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत मानव संसाधन योजना शाखाले सरकारी सबै निकाय तथा तहलाई वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा पठाउने कर्मचारी मनोनयन गरी जानकारी पठाउन आह्वान गर
सबै पढ्नुहोस