दुबई भन्दै कुवेत पुर्याएको आरोपमा २ जना पक्राउ
मङ्सिर २५, २०८१काठमाडौं । दुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीहरूले फ्री भिसा फ्री
सबै पढ्नुहोस