×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

डल्लुमा झलनाथ र प्रकाण्ड भेटवार्ता

डल्लुमा झलनाथ र प्रकाण्ड भेटवार्ता

भदौ १, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच भेटवार्ता भएको छ । आइतबार बिहान खनाल निवास डल्लुमा दुई नेताबिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो समय समाजवादी मोर्चामा रहेका दलहरूबिच सहकार्यलाई बलियो बनाउँदै पार्टी एकता गर्ने चर्चा भइरहेको छ । नेकपा एकीकृत

सबै पढ्नुहोस