नेपाल सद्भावना पार्टी पुनर्गठन,आयोगले दियो मान्यता
साउन २९, २०८२काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन् । उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो । झा २०७४ सालको चुनावमा र
सबै पढ्नुहोस