मन्त्री बाँडफाँडमा असन्तुष्टी , नेकपा संसदीय दलको बैठक स्थगित
भदौ ७, २०८३मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिँदै, बिहान ११ बजे पुनः संसदीय दलको बैठक बोलाइयो हेटौंडा । नेकपा बागमती प्रदेशभित्र मन्त्री बाँडफाँड तथा सरकारमा सहभागितालाई लिएर असन्तुष्टि देखिएपछि प्रदेश संसदीय दलको बैठक प्रभावित भएको छ। आइतबार बिहान हेटौंडा–१० स्थित प्रदेश संसदीय दलको कार्यालयमा बोलाइएको बैठक सांसदहरूको पर्याप्त उपस्थिति नहुँदा बस्दै नबसी स्थगित भएको
सबै पढ्नुहोस