कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु
असोज १९, २०८३काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो । तीन ओटा क्लस्टरमा विभाजन गरेर बन्दसत्र सुरु भएको हो । पहाड, हिमाल र तराई-मधेश गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र सुरु भएको हो । सुरुवातमा पहाडको बन्द सत्र
सबै पढ्नुहोस