राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री र गृहमन्त्री
कार्तिक १२, २०८१काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले आजको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीसहित छलफल गर्दैछ । बैठकमा प्रधामन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई बोलाएको हो । बैठक मध्याह्न सव
सबै पढ्नुहोस