भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, विश्वविद्यालय अगाडि प्रदर्शन
फाल्गुण ५, २०८१काठमाडौँ । एक जना नेपाली विद्यार्थी भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी छन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको हो । मृतक विद्यार्थीको पहिचान विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको खुलेको छ । उनको मृत्युको कारण खुल्न नसके पनि सोही विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङको तेस्रो वर्षमा अध
सबै पढ्नुहोस