काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर

काठमाडौंको बाँसबारीमा भासियो साढे दुई तले घर

काठमाडौं । काठमाडौं महानगरपालिका-३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार राति करिब ८ बजेतिर साढे दुई तले घर भासिएको हो ।

उक्त घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो । घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको महानगरले जनाएको छ ।

वर्षाका कारण उक्त घर भासिएको महानगरले जनाएको छ । प्रहरी वृत्त महारागञ्जका अनुसार उक्त घर क्षेत्र वरपर अन्य घर पनि जोखिमा रहेकाले सचेत अपनाउ आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्