तोलामा ३ हजार ३ सय रुपैयाँ बढ्यो सुन तोलामा ३ हजार ३ सय रुपैयाँ बढ्यो सुन
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ३ हजार ३ सय रुपैयाँ बढ्यो सुन

तोलामा ३ हजार ३ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख १६हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १३०० रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्