×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

एक्सले माग्यो दर्ताको कागजात

एक्सले माग्यो दर्ताको कागजात

काठमाडौं । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विवरण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो ।

‘दर्ताको लागि केके कागजात चाहिन्छ भन्दै एक्स सम्पर्कमा आयो । हामीले त्यसबारे बताउँदै मेल गरेका छौँ,’ प्रवक्ताले भने ।

सरकारले सामाजिक सञ्जालहरू चल्न रोक लगाएसँगै अहिले यसको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।
 

प्रतिकृया दिनुहोस्