×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सुप्रिम सहकारी : रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो

सुप्रिम सहकारी : रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले  पूर्व गृहमन्त्री रवि लामिछानेसहित  २२ जना विरुद्धको मुद्दा  जिल्ला अदालतमा पठाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा पठाएको हो ।  

पूरक अभियोजन अन्तर्गत  २२ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि अदालतमा पठाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलले  बताए । 
 

प्रतिकृया दिनुहोस्