२०८३ बैशाख १४, सोमबार
jagaransanchar@gmail.com
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ ।
साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बतायो ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved