×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता

सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता

सल्यान  । एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) रमेशकुमार मल्लले सुरुवाती अग्रता लिएका छन् ।

८१२ मतको गणना गर्दा मल्लले २५९ मत पाएका छन् । २२३ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका केशबहादुर विष्टले १६१ र नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्