×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ऐन महर, ध्रुव राई र आरेन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत

ऐन महर, ध्रुव राई र आरेन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एमालेका ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका छन् । 

आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराएका हुन् ।
 

प्रतिकृया दिनुहोस्