×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रिय सभामा एमालेको सचेतक बनिन् रोशनी मेचे

राष्ट्रिय सभामा एमालेको सचेतक बनिन् रोशनी मेचे

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रियसभा तर्फको सचेतकमा नियुक्त गरेका हुन् ।

मेचेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले बधाई दिएका छन् ।
 

प्रतिकृया दिनुहोस्