×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर,केही प्रहरी र प्रदर्शनकारी घाइते

दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर,केही प्रहरी र प्रदर्शनकारी घाइते

विराटनगर । झापाको दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि जेनजीले आगजनी प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रदर्शनकारीले ढुंगामुढा पनि गरेको उनले बताए ।

ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएको उनले बताए ।

 

प्रतिकृया दिनुहोस्