×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

काठमाडौँ । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ। वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

आज  एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो । 

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।

प्रतिकृया दिनुहोस्