काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १५०० सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९८ हजार ७०० सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।