×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सुनसरीका स्थानीय तहले दिए शोक बिदा

सुनसरीका स्थानीय तहले दिए शोक बिदा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार इटहरीमा दुई जना युवकको मृत्यु भएपछि सुनसरीका स्थानीय तहरुले आज शोक बिदा दिएका छन् ।

सोमबार भएको आन्दोलनका क्रममा पहरीले चलाएको गोली लागेर दुई जना युवकको मृत्यु भएको थियो । जसमध्ये मृत्यु हुने एक जना इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् ।

अर्का एक जनाको भने सनातख भइसकेको छैन । दुवै जनाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्