×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

गण्डकी

गण्डकीमा मन्त्रिपरिषद् फेरबदल हुँदै, आजै शपथ

गण्डकीमा मन्त्रिपरिषद् फेरबदल हुँदै, आजै शपथ

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने भएको हो ।

आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्