×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं । आज दिउँसो २ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान ९बजेट० पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै ३ बजे संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिकृया दिनुहोस्