×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौंका ल्याउँदैछ । उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

स्रोतका अुनसार उनी सवार जहाज भर्खरै पोखराबाट उडेको छ । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।

उनलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस्