×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव

निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव

काठमाडौं । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ ।  

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव समेत गरे । 

उनको लिखित प्रस्तावमा महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव गरिएको छ भने समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने उल्लेख छ । 

प्रतिकृया दिनुहोस्