×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने बताएपछि विपक्षी दलका उठेका सांसदहरू बसेका छन् ।
 

प्रतिकृया दिनुहोस्