×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नलगाडमा माओवादीको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

नलगाडमा माओवादीको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

काठमाडौं । जाजरकोटको नलगाड गाउँपालिकामा उपप्रमुखको लागि सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवका लामिछानेले अग्रता कायम गरेकी छन् ।

लामिछानेले २ हजार ७२१ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले १ हजार ७५३ मत प्राप्त गरेको दोस्रो स्थानमा छिन् । नेकपा एमालेकी सुनिता बोहरा १ हजार ४०३ सहित तेस्रो स्थानमा छिन् ।

प्रतिकृया दिनुहोस्