काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ घटेर प्रतितोला दुई हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।