×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काभ्रेमा पनि लगाइयो कर्फ्यु

काभ्रेमा पनि लगाइयो कर्फ्यु

काभ्रपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो ।

बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फयु लगाएको हो । काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।

प्रतिकृया दिनुहोस्