×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ६ हजार २ सय बढ्यो सुन

तोलामा ६ हजार २ सय बढ्यो सुन

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ६ हजार २ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । हिजो सुन तोलामा २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्