काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।