×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुर-१ मा स्वतन्त्र उम्मेदवार महर्जनको उम्मेदवारी दर्ता

कीर्तिपुर-१ मा स्वतन्त्र उम्मेदवार महर्जनको उम्मेदवारी दर्ता

काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विनोद महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

वडाध्यक्षका लागि उनको उम्मेदवारी एक नम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ मा हुने निर्वाचनका लागि अन्य उम्मेदवारहरू पनि उम्मेदवारी दर्ता गर्न पुग्ने क्रममा रहेका छन् ।

प्रतिकृया दिनुहोस्