×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

यस्ता छन् राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखेका १६ संशोधन प्रस्ताव

यस्ता छन् राष्ट्रियसभामा निजामती सेवा विधेयकमा ४३ सांसदले राखेका १६ संशोधन प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा  १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् । 

नेकपा एमालेको तर्फबाट निजामती विधेयकमा रहेका प्रावधानहरूमध्ये ‘कुलिङ अफ पिरियड’को विषयमा प्रतिनिधिसभामा भएको सहमति भन्दा फरक संशोधन परेको छ । 

एमालेका पाँच जना सांसदले कुलिङ अफ पिरियडको प्रावधान नराख्ने भनेर संशोधन हालेको सार्वजनिक गरिएको संशोधन प्रस्तावमा उल्लेख छ । 

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका छन् ।

यस्ता छन् १६ समूहमा ४३ सांसदले हालेका संशोधन प्रस्ताव 

 

प्रतिकृया दिनुहोस्