×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

नेपाली युवा बलर युनिशले यूएईमा जारी इन्टरनेशनल लिग टी-२० खेल्ने

नेपाली युवा बलर युनिशले यूएईमा जारी इन्टरनेशनल लिग टी-२० खेल्ने

काठमाडौं । नेपाली युवा बलर युनिशविक्रम सिंह ठकुरीले यूएईमा जारी इन्टरनेशनल लिग टी-२० खेल्ने भएका छन् । स्पिनर युनिशलाई मुम्बई इन्डियन्सको स्वामित्वमा रहेको एमआई इमिरेट्स टिमका लागि नेट बलरका रूपमा टोलीमा समावेश भएका हुन् ।

युनिश कर्णाली याक्सबाट एनपीएल खेल्दै आएका छन् । कर्णालीका स्थानीय युनिश घरेलु क्रिकेटमा पनि कर्णाली प्रदेशबाट खेल्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्