×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै माओवादी नेता देवेन्द्र पौडेलले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा प्रहरीले गरेको दमनको भर्त्सना गरे ।
उनले आन्दोलनका क्रममा घाइते भएका शिक्षक लगायतको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

प्रतिकृया दिनुहोस्