काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार ३ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।