२०८३ असोज १६, शुक्रबार
jagaran Sanchar
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।
Copyright © 2026 - 2027 Jagaran Sanchar. All Rights Reserved