×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

स्वास्थ्य जाँचका लागि माओवादी नेता पुन चीन प्रस्थान

स्वास्थ्य जाँचका लागि माओवादी नेता पुन चीन प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।

पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसहित उपमहासचिव पुन दिउँसो १२ बजे चीन प्रस्थान गरेका हुन् । एअर चाइनाको उडान नम्बर ४३८ मार्फत उपमहासचिव पुन चीन उडेका छन् ।

‘नियमित फलोअपका लागि जानुभएको हो । २५ गते फर्कनु हुन्छ’, पुनको सचिवालय स्रोतले भन्यो । वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका थिए ।
 

प्रतिकृया दिनुहोस्