मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं । मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष ०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ बमोजिम अध्यक्ष अलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस्