सरकारले मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्म प्रदर्शन अनुमति नदिने
असार २९, २०८३काठमाडौं । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्र लेख्दै त्यस्ता खालका फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिने जनाएको हो । जाँच समितिले जाँचको लागि सिफारिस गर्ने निकाय चलचित्र विकास बोर
सबै पढ्नुहोस